दफा ४२
नियम बनाउने अधिकार
: (१) यस ऐनको कार्यान्वयनको लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल असर नपर्ने गरी खास गरी नेपाल सरकारले देहायका विषयमा नियम बनाउन सक्नेछ :
(क) खोपको मापदण्ड,
(ख) अनुमतिपत्र दिने प्रकृया, अनुमतिपत्र तथा नवीकरण बापतको दस्तुर, अनुमतिपत्रको अवधि, रद्द तथा अनुमतिपत्रवालाले पालन गर्नु पर्ने शर्त,
(ग) खोप सेवाको अनुगमन,
(घ) स्वास्थ्य संस्थामा पेश गर्ने प्रतिवेदन,
(ङ) खोप सेवाको अभिलेख,
(च) खोप कार्ड,
(छ) समितिको अन्य काम, कर्तव्य र अधिकार,
(ज) सल्लाहकार समिति तथा अनुसन्धान समितिको बैठक,
(झ) कोषको खाता सञ्चालन,
(ञ) कोषको रकमको प्रयोग गर्ने,
(ट) खोप लगाउने व्यक्तिलाई दिइने क्षतिपूर्ति सम्बन्धमा,
(ठ) खोप सम्बन्धी अन्य आवश्यक विषयमा ।